०६ असार २०८३, शनिबार

गोल्डेन गाउनमा मौनी रोयको बोल्ड अवतार (तस्वीरहरू)

चैत २, २०७७
गोल्डेन गाउनमा मौनी रोयको बोल्ड अवतार (तस्वीरहरू)

बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय हुनेमध्ये एक हुन् ।

उनी कहिले फोटो त कहिले भिडियोको माध्यमबाट सामाजिक सञ्जालमा छाइरहन्छिन् । 

हालै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही नयाँ तस्वीरहरू शेयर गरेकी छन् । जसमा उनी निकै बोल्ड र सुन्दर देखिन्छिन् । 

तस्वीरहरूमा उनले गोल्डेन सिमर गाउन पहिरिएकी छन् । जसले उनलाई झनै आकर्षक बनाएको छ । साथै उनले कपाल कर्ली बनाएकी छन् । 

यी तस्वीरहरू उनका फ्यानहरूले निकै रुचाएका छन् । 

उनको नयाँ म्यूजिक भिडियो सार्वजनिक हुने क्रममा छ । ‘पातली कम्मर’बोलको सो गीत १६ मार्च अर्थात मंगलवार हुने बताइएको छ । 

यस्तै उनी छिट्टै चलचित्र ब्रह्मास्त्रमा पनि आउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्