२३ असार २०८३, मंगलबार

एमालेले आयोगबाट आधिकारिकता पाउँदै

चैत ३, २०७७
एमालेले आयोगबाट आधिकारिकता पाउँदै

निर्वाचन आयोगमा दर्ता नम्बर १६० मा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाम संशोधन गरी जनताको जनवाद पार्टी कायम गरिदिन आयोगमा निवेदन गरेको छ ।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको दर्ता खारेज गरी माओवादी केन्द्र र एमालेलाई साविककै हैसियतमा पुर्याइदिएपछि सन्ध्या तिवारी अध्यक्ष रहने गरी दर्ता भएको एमालेको नाम फेर्न सोमबार निवेदन परेको हो। अब अयाोगले छानबिन गरी निर्णय गर्नेछ भने एमाले नाममा भने केपी ओली नेतृत्वको एमालेले आधिकारिकता पाउनेछ । यो खबर राजधानी दैनिकमा  छ । यता गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले भने आयोगमा कुनै प्रक्रिया सुरु गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्