
बलिउडका चर्चित अभिनेता आमिर खानले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका छन् ।
आफ्नो जन्मदिनको अवसर पारी उनले सामाजिक सञ्जाल छाड्ने घोषणा गरेका हुन् ।
जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई आफ्नो इन्स्टाग्राममा सम्बोधन गर्दै उनले यो नै सामाजिक सञ्जालका लागि अन्तिम पोस्ट भएको बताएका छन् ।