०४ असार २०८३, बिहीबार

एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने

एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने

नेकपा एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने भएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठक समेत ७ गतेका लागि पूर्वनिर्धारित रहेको छ ।

बिहीवारको संसदीय दलको बैठकले चैत्र ७ गते फेरि बैठक बस्ने निर्णय गरेको पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले दलको विधान संशोधनको प्रस्ताव तयार गर्न कार्यदल बनाएको छ भने संसदीय दलको बोर्ड समेत गठन गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्