176 shares
काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव भेटिएको छ ।
प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो ।
महानगरीय प्रहरी परिसरका एसपी रमेशकुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ ।