१८ असार २०८३, बिहीबार

म्यानचेस्टर आत्मघाती हमलाको आईएसले जिम्मेवारी लियो

कात्तिक २०, २०७४
म्यानचेस्टर आत्मघाती हमलाको आईएसले जिम्मेवारी लियो


लन्डन, ९ जेठ - बेलायतको म्यानचेस्टर सहरमा सोमबार राति एक साङ्गीतिक कार्यक्रमस्थलमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ ।_96167065_95e3fc1b-43a9-4563-8772-b4bfc71c6c8d

सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोट भएको थियो ।

घटनामा २२ जनाको ज्यान गएको थियो भने करिब ६० जना घाइते भएका थिए । घाइते सबैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्