२२ जेठ २०८३, शुक्रबार

काठमाडौंको कागेश्वरी मनोहराबाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौंको कागेश्वरी मनोहराबाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित बिनोद फुयालको बरपिपल कोल्डस्टोर पसलभित्र तास खेलिरहेको अवस्थामा सोही नगरपालिका मुलपानी बस्ने ४० वर्षीय शरेस राई सहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ३४ हजार ६ सय ८० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्