१२ असार २०८३, शुक्रबार

आन्दोलनमा जाने राजपाको चेतावनी

कात्तिक २०, २०७४
आन्दोलनमा जाने राजपाको चेतावनी
काठमाडौं , १० जेठ – राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताले संविधान संशोधन हुने संकेत नदेखिएको भन्दै दईतीन दिनभित्रै आनदोलनका घोषणा गरिने बताएका छ्न् ।

सत्तरुढ दल कांग्रेस र माओवादी केन्द्रले पनि अन्र्तर्यमा संशोधनगर्न नचाहेको भन्दै राजपाका शीर्ष नेताले अव फेरि आन्दोलनको विकल्प नभएको बताएका हुन्, खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्