२३ जेठ २०८३, शनिबार

मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च सम्पन्न

मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च सम्पन्न

मेराकी, होलिस्टिक वेलनेस रिट्रटको दुईवटा वर्कशपहरु प्रि–लन्च गरिएको छ ।

शनिवार वर्कशपको प्रि–लन्च गरिएको हो । 

रिट्रट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।

यहाँ तपाईंलाई आफ्नो मन, शरीर, र आत्मालाई पुनप्र्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गरेका छन् ।

साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो र एकमात्र विलासी वेलनेस रिट्रिट गन्तव्यमा तपाईंले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सक्नुहुनेछ । यहाँ तपाईंले नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सकिनेछ। 

salt training

कमेन्ट गर्नुहोस्