०९ साउन २०८३, शनिबार

पुन: कोरोनाको जोखिम बढेको जानकारी गराउँदै स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो अपिल

पुन: कोरोनाको जोखिम बढेको जानकारी गराउँदै स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो अपिल

नेपालमा पुन: कोरोनाको जोखिम बढ्ने खतरा औंल्याउँदै  सरकारले सचेत रहन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सभा, जुलुस, भेटघाट, गोष्ठी नगर्न र भौतिक दूरी कायम गर्न अपिल गरेको हो ।

नियमित हात धुन, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

हेर्नुहोस्, स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : 

salt training

कमेन्ट गर्नुहोस्