०१ असार २०८३, सोमबार

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान गर्दा जे देखियो...[फोटोफिचर]

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान गर्दा जे देखियो...[फोटोफिचर]

राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार बङ्गलादेश प्रस्थान गरेकी छन् ।

नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी हुन् ।

समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी बंगलादेश गएकी हुन् ।

भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

तस्वीरहरू

तस्वीर सबै : रासस

salt training

कमेन्ट गर्नुहोस्