०८ असार २०८३, सोमबार

१५ वर्षको भयो ट्विटर, २९ करोड रूपैयाँमा बिक्यो पहिलो ट्वीट !

१५ वर्षको भयो ट्विटर, २९ करोड रूपैयाँमा बिक्यो पहिलो ट्वीट !

तपाईंहरूले लोकप्रिय माइक्रो ब्लगिङ साइट ट्विटरबारे त अवश्य सुन्नुभएको होला । कतिपयले प्रयोग पनि गर्नुहुन्छ होला ।

तर तपाईंलाई थाहा छ पहिलो ट्वीट कसले र कहिले गरेका थिए ?

स्मरण रहोस्, आजभन्दा ठ्याक्कै १५ वर्ष पहिले २२ मार्च २००६ का दिन पहिलो ट्वीट गरिएको थियो । 

पहिलो ट्वीट ट्विटरका सीईओ ज्याक डोर्सीले २२ मार्च बिहानको राति २ बजेर २० मिनेट जाँदा गरेका थिए ।

उक्त ट्वीटमा लेखिएको थियो– "just setting up my twttr"

अझै रोचक त के भने ज्याक डोर्सीको यो ट्वीट २.५ मिलियन डलर अर्थात करीब २९ करोड नेपाली रूपैयाँमा लिलामी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्