०२ असार २०८३, मंगलबार

नयाँ वर्षमा एलजीकोे नयाँ योजना

नयाँ वर्षमा एलजीकोे नयाँ योजना

नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ जारी गरेको छ ।

योजना अन्तर्गत एलजीको लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरूको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरू प्रदान गरेको छ ।

नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लीनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । अफरमा ग्राहकले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४९० रुपैयाँ मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २ हजार ४५० रुपैयाँ मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले माइक्रोवेभ ओभनको खरिदमा २ हजार ८०० मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथि)को खरिदमा ५ हजार २३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मशिन फ्रन्ट लोड (८ केजीसम्म) को खरिदमा २ हजार ६५० मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मशिन टप लोडको खरिदमा १ हजार २० रुपैयाँ मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् ।

हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकले ४ हजार रुपैयाँ मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्नेछन् ।

एलजीको योजना नेपाल अधिराज्यभर चैत्र ११ गतेदेखि सीमित अवधिको लागि लागू गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्