३१ जेठ २०८३, आइतबार

समुद्री किनारमा मस्तीको मूडमा सारा अली खान

चैत ११, २०७७
समुद्री किनारमा मस्तीको मूडमा सारा अली खान

बलिउड अभिनेत्री सारा अली खान स्टाइल र फेशनमार्फत मानिसहरूको प्रशंसा कमाउन माहिर छिन् । 

उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । तस्वीर र भिडियोमार्फत उनी प्रशंसकहरूसँग जोडिन्छन् । 

हालै उनी समुद्री किनारमा मस्ती गरिरहेकी थिइन् र उनको तस्वीर प्रशंसकहरूले खुबै मन पराएका छन् । 

उनले तस्वीर इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छन् । तस्वीर शेयर गर्दै उनले लेखिन्, ‘हकुना मटाटा, मतलब कुनै चिन्ता छैन ।’

तस्वीरमा उनको लूक र शैली राम्रो देखिएको छ । 

उनी सेतो रंगको आउटफिटमा देखिएकी छन् । शर्ट र क्रप टपमा उनी निकै कामुक देखिएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्