२४ असार २०८३, बुधबार

३४ वर्षकी भइन् कंगना, जन्मदिनको दिन पोस्ट गरिन् यस्तो स्टाटस

३४ वर्षकी भइन् कंगना, जन्मदिनको दिन पोस्ट गरिन् यस्तो स्टाटस

कंगना रनौत ३४ वर्षकी भइन् । २३ मार्च अर्थात मंगलवारका दिन उनले जन्मदिन मनाएकी छन् ।

जन्मदिनमा आफ्नो करियरको शिखरमा पुगेको नोट उनले सार्वजनिक गरिन् ।

कंगनाले ट्विटरमा आफूले जीवनमा हासिल गरेका कुराबारे लामो स्टाटस पोस्ट गरिन् ।

पहिलेको भन्दा आत्मविश्वास बढेको र आफ्नो करियरप्रति गर्व रहेको उनले बताइन् ।

​जन्मदिनको अवसरमा कंगना अभिनित जयललिता बायोपिक थलाइवीको ट्रेलर रिलिज भएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्