३१ असार २०८३, बुधबार

फेसबूक लगायत सामाजिक सञ्जाल चलाउने सबैमा साइबर ब्यूरोले गर्‍यो अनुरोध

फेसबूक लगायत सामाजिक सञ्जाल चलाउने सबैमा साइबर ब्यूरोले गर्‍यो अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबूक लगायत सामाजिक सञ्जाल चलाउने सबैमा पासवर्ड सुरक्षित राख्न अनुरोध गरेको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बुधवार अनुरोध जारी गर्दै सामाजिक सञ्जाललाई सुरक्षित राख्ने उपाय समेत बताएका छन् ।

सामाजिक सञ्जालको पासवर्ड ह्याक गरी दुरुपयोग गर्ने प्रवृत्ति देखिएकाले प्रहरीले पासवर्ड समय–समयमा परिवर्तन गर्ने, ‘मल्टी फ्याक्टर अथेन्टिकेसन सेट’ गर्ने उपाय बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्