०५ असार २०८३, शुक्रबार

चक्रपथको दोस्रो खण्ड विस्तार चीनको जिम्मामा

चैत १२, २०७७
चक्रपथको दोस्रो खण्ड विस्तार चीनको जिम्मामा


कलंकीदेखि महाराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ । चक्रपथ विस्तार दोस्रो खण्डअन्तर्गत विस्तारको पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो ।

विस्तारका लागि चीनबाट टोली आएसँगै काम सुरु हुने जनाइएका छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तार स्वरुप पूर्वतयारीको मुख्य काम सकिएको छ।  मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको खबर राजधानी दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्