११ असार २०८३, बिहीबार

फेरि असहज बन्यो सीमा नाका, भारतबाट फर्किएमा देखियो कोरोना

चैत १२, २०७७
फेरि असहज बन्यो सीमा नाका, भारतबाट फर्किएमा देखियो कोरोना

अघिल्लो वर्ष विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेको बेला सबैभन्दा पहिले कञ्चनपुरमा बन्दाबन्दी भएको थियो । भारतबाट कोरोना कहरको त्रासदीबीच नेपाल स्वदेश फर्किरहेको बेला पश्चिमी नाकाहरु व्यवस्थापनका लागि चैत १० मै स्थानीय प्रशासनले लकडाउन गरेको थियो । विस्तारै अवस्था सहज हुन थालेपनि अहिले फेरि कोरोनाको त्रास बढ्न थालेको छ । गड्डाचौकी नाकामा आवागमन केही सहज भएपनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।  नाका हुँदै नेपाल प्रवेश गरेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर राजधानी दैनिकले छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्