०४ असार २०८३, बिहीबार

धमाधम बेचिन थाले हात्ती

चैत १३, २०७७
धमाधम बेचिन थाले हात्ती

चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो – हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढे र निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन्। तर पछिल्लो समय सफारीमा प्रयोग हुने हात्ती घट्न थालेका छन्।
पर्यटकको संख्या घटेपछि गुपचुपमै हात्ती बेचिन थालेका हुन्। हात्ती बिक्री गर्न नियम कानुनले दिँदैन, तर सुटुक्क भारतसम्म पु¥याइन्छ ।
सफारीका लागि हात्ती सञ्चालन गर्ने युनाइटेड हात्ती सञ्चालक सहकारी लिमिटेडका अध्यक्ष ऋषि तिवारीले लकडाउनपछि संस्थामा रहेकामध्ये १५ वटा हात्ती कम भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्