०६ असार २०८३, शनिबार

सेतो बिकिनीमा प्रियंकाको बोल्ड अवतार

चैत १३, २०७७
सेतो बिकिनीमा प्रियंकाको बोल्ड अवतार

इन्स्टाग्राममा एकदम सक्रिय रहेकी  प्रियंका चोपडा प्रायः आफ्नो फिल्महरू र लाईफ इस्टाइलले चर्चामा रहन्छिन् ।

उनले बिहीवार आफ्नो सामाजिक संजालमा राखेको एक तस्वीरले खुब चर्चा पाएको छ ।

सो तस्वीरमा उनले सेतो बिकिनी र सेतो प्यान्ट लगाएकी छन्  ।  उनले यो केही समयअघि नै खिचाएको तस्वीर अहिले सामाजिक सञ्जालमा राखेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्