×

NMB BANK
NIC ASIA

एमाले विवाद

माधव नेपाल र भीम रावललाई कारवाही गर्ने ओलीको संकेत, केन्द्रीय कमिटीले निर्णय लिने

चैत १३, २०७७

NTC
फाइल फोटो
Premier Steels

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टीकरणप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले नेपाल र रावलको स्पष्टीकरण कारवाहीको भागीदार हुन योग्य रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुईजना नेताको स्पष्टीकरण प्राप्त भएको छ । त्यो अत्यन्त नकारात्मक ढंगले आएकाले कारवाहीको भागीदार हुन योग्य छ, बाँकी दुई जनाको स्पष्टीकरण सकारात्मक कोणबाट आओस् भन्ने चाहन्छु,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘कारवाही कुन प्रक्रियाको हुन्छ, केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन्छौं भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ ।’


Advertisment
Nabil box
Kumari

क-कसको स्पष्टीकरण प्राप्त भयो भन्ने प्रश्नको जवाफमा भट्टराईले भने- 'पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल र तत्कालीन उपाध्यक्ष भीम रावलको स्पष्टीकरण उपलब्ध भएको छ ।'

Vianet communication

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपाल र रावलसँगै नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि स्पष्टीकरण सोधेका थिए ।

फरक-फरक स्पष्टीकरणमा नेता नेपाल र रावलले स्वयं अध्यक्ष ओलीलाई नै प्रश्नको वर्षा गरेका छन् ।

प्रमुख सचेतक भट्टराईका अनुसार ओलीले सर्वोच्चको फैसलाबाट एमाले ब्युँतिएपछि भएका निर्णयहरू फिर्ता नहुने जानकारी समेत बैठकमा गराएका थिए ।

खनाल-नेपाल पक्षले ओली पक्षमात्र बसेर गरेका निर्णयहरू मान्य नहुने बताउँदै आएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x