०४ साउन २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश सरकारले गति लिन सकेन : मन्त्री भट्ट

चैत १३, २०७७
सुदूरपश्चिम प्रदेश सरकारले गति लिन सकेन : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारले गति लिन नसकेको बताएका छन् ।

शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही भनिरहनुपर्छ जस्तो लाग्दैन, पार्टी नेतृत्वले छलफलपछि निकास निकाल्छ ।’ 

सञ्चारकर्मीको एक प्रश्नमा उनले नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता नलिएसम्म संघीय सरकारमा ठूलै फेरबदल हुने सम्भावना पनि नदेखिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्