
प्रियंका चोपडाले लामो समयदेखि बलिउडमा चलचित्र खेलेकी छैनन् ।
अन्तर्राष्ट्रिय जगतमा निकै चर्चा कमाएकी चोपडाले अब कहिले चलचित्र खेल्लिन् ? उनका फ्यानहरूले सधैं गर्ने प्रश्न हो यो ।
ट्वीटरमा एक प्रयोगकर्ताले तपाईंको चलचित्र कहिले आउँछ भन्दै प्रश्न गरेका छन् । उनको प्रश्नको जवाफ दिँदै चोपडाले आगामी वर्ष भनेकी छन् ।
यसको मतलव प्रियंकाले आगामी वर्ष चलचित्र खेल्ने संकेत गरेकी छन् ।
Next year!!! @Achal_Raj_Singh https://t.co/5OWzRPwkti
— PRIYANKA (@priyankachopra) March 26, 2021