०१ असार २०८३, सोमबार

२ हजार ७४५ पीसीआर परीक्षण गर्दा ८५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

२ हजार ७४५ पीसीआर परीक्षण गर्दा ८५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

 पछिल्लो २४ घन्टामा मुलुकभर थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

२ हजार ७४५ जनाको पीसीआर परीक्षण गर्दा ८५ जनामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै मुलुकभर २ लाख ७६ हजार ७५० जनामा कोरोना संक्रमण पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ४३५ जना संक्रमित उपचारपछि निको भएका छन् । 

शनिवार मात्रै ९३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार, शनिवार ३ संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ र 
 

salt training

कमेन्ट गर्नुहोस्