
नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ कामीडाँडाका माओवादी नेता विष्णुबहादुर थोकरलाई शनिबार स्वागत गर्दै एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटा । नेकपा एमाले बेथानथोक गाउँ कमिटीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका १५० र नेपाली काँग्रेसका ५० गरी २०० एमालेमा प्रवेश गरेका थिए । रासस तस्बिर