२३ जेठ २०८३, शनिबार

अनिल कपूरले पत्नी सुनितालाई जन्मदिनमा दिए मर्सिडीज कार

चैत १६, २०७७
अनिल कपूरले पत्नी सुनितालाई जन्मदिनमा दिए मर्सिडीज कार

अनिल कपूर पत्नी सुनिता प्रतिको प्रेममा सधै इमान्दार रहे।

अनिलले एक अर्कालाई कसरी भेट्यौं र कसरी बिहे गरे भनेर पटक पटक सामाजिक सञ्जालमा पनि भन्दै आएका छन्।

उनीहरुको विवाह हुँदा अनिल कपूर कामसँग संघर्ष गरिरहेका थिए।

अनिल र सुनिता सोनम, रिया र हर्षवर्धन कपूरका  बाबुआमा हुन्।

तिनै जना बलिउड मा ब्यस्त छन्। अनिल कपूरले पत्नी सुनितालाई उनको जन्मदिनमा  उनीहरूको जीवनका घटनाहरू श्रीमती सुनिताले दिएको साथ, दुवैले जीवनमा गरेको स सङ्घर्ष बारेमा आफ्नो सोशल मिडियामा पोस्ट गरेका छन् ।

पत्नी सुनितालाई उनको जन्मदिनको अवसरमा अनिलले मर्सिडिज कार गिफ्ट दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्