३१ जेठ २०८३, आइतबार

हरिणको सिंगमा माकुराको जालो !

चैत १६, २०७७
हरिणको सिंगमा माकुराको जालो !

अफ्रिकी मुलुक बोत्स्वानाको कालाहारी वन्यजन्तु आरक्षमा एक हरिणको सिंगमा माकुरोले जालो बनाएको देख्दा पर्यटकहरू छक्क परेका छन् । 

सफारीमा गएको समूहले हरिणको टाउकोमा फोहर अड्केको भन्ठानेर छुटाउन खोजेको थियो । 

तर हरिण उनीहरूको गाडी नजिक आउँदा पर्यटकहरूले माकुराको बाक्लो जालो भएको थाहा पाए । 
 

हरिणका दुई सिंगको बीचको भागमा माकुराको जालो भरिएको थियो र उनको अनुहारमा समेत जालो फैलिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्