के तपाईँ डलरलगायतका विदेशी मुद्रा साट्दै हुनुुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकेको छ ।
यस्तै युरो एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९३ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९ पैसा तोकिएको छ ।