×

NMB BANK
NIC ASIA

तपाईंको आजको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

चैत २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ ।

Vianet communication
Laxmi Bank

मिथुन

विवाद, तनाव बढ्ने र झमेलामा पर्न सकिन्छ । परिवारसँग समय व्यतित गर्दा राम्रो फाइदा हुनेछ।  खर्चका स्रोतहरू बढ्नेछन् भने आम्दानीमा घाटा रहनेछ ।

कर्कट

पारिवारिक सन्दर्भमा अप्रिय वचन सुन्नुपर्ला ।  पेशागत उन्नतीमा सुस्तता देखिनेछ । नयाँ व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ ।

सिंह

आफन्तजनको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । व्यापारमा लाभ मिल्नेछ।  परिवारजनबाट टाढिनुपर्ला । स्वास्थमा सामान्य  गडबडी  हुन सक्नेछ । भोजन प्राप्तिको योग बन्नेछ ।

कन्या

बुवाआमाको  सल्लाह र सहयोगले फाइदा हुनेछ । ठूला योजनामा राम्रो खबर सुन्न पाइन्छ। व्यापारमा आकस्मिक धनराशि आउन सक्ला।  व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । नयाँ अवसरले पछ्याउनेछन् ।

तुला

आकस्मिक धन प्राप्त हुने योग छ। सोचे अनुसारको प्रगति नहोला । नयाँ ठाउँमा मान-सम्मान पाउने योग छ । प्रेममा नमिठो शब्द सुन्नुपर्ला। आँटे ताकेको काममा सामान्य सुधार हुनेछ ।

वृश्चिक

पठन- पाठनमा  रुचि जाग्नेछ । समयलाई व्यवस्थापन गर्न नसक्दा दु:ख पाइने योग छ। लक्ष्य अनुसारको काम गर्न नपाउँदा मन दु:खी हुनेछ। साथीसँग राम्रो समय व्यतित हुनेछ। अरूका काममा समय बित्न सक्छ ।

धनु

पैसा फस्ने योग छ। नजिकका मान्छेले  दु:ख दिँदा दिक्क हुनुपर्नेछ।  नयाँ झमेलाले सताउन सक्छ । नयाँ काम गर्नुको साटो पुरानो काममा मेहनत गर्दा समय राम्रो नै रहला ।

मकर

व्यापारमा लगानी गर्दा विशेष फाइदा हुनेछ। भोजनमा नौलो परिकारले मन उत्साहित बनाउनेछ।  रमाइलो ठाउँमा साथीहरूसँग घुम्ने अवसर मिल्नेछ ।

कुम्भ

शेयर बजारको क्षेत्रमा लगानी गर्दा सफलता मिल्नेछ। अधुरा, अपूर्ण कामले पूरा सफलता मिल्नेछ । कार्यालयमा चलाखीपूर्ण अभिव्यक्तिले काम सकुशल रूपमा सम्पादन हुनेछ ।

मीन

नवदम्पतीको हकमा दाम्पत्य जीवनमा सामान्य विवाद रहेनछ। विद्यार्थी वर्गमा पढाइमा रुचिको कमीले झमेलामा पर्न सकिएला । पेशागत फाइदा कमै होलान् ।

ज्यो.पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x