१८ असार २०८३, बिहीबार

कालीमाटीमा किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बेच्न सक्ने

चैत २०, २०७७
कालीमाटीमा किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बेच्न सक्ने

कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । उपभोक्ता र किसानबीचको यही दूरी÷तह घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ ।

स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए । कान्तिपुरमा खबर छ । ‘

salt training

कमेन्ट गर्नुहोस्