२५ जेठ २०८३, सोमबार

नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ्ग साझेदारी सम्झौता

नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ्ग साझेदारी सम्झौता

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ ।

शुक्रवार भएको एक कार्यक्रमका बीच उक्त सम्झौता सम्पन्न भएको हो । 

सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र  संघका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरे । 

कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराएका थिए ।

कार्यक्रममा उनले औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्