०५ साउन २०८३, मंगलबार

बैतडीमा भेटियो दोस्रो फलाम खानी

चैत २१, २०७७
बैतडीमा भेटियो दोस्रो फलाम खानी

बैतडीमा   दोस्रो फलाम खानी   भेटिएको   छ।   पुरचौडीपछि सिगास     गाउँपालिका–१,     सुगरखालमा फलामखानी भेटिएको हो। सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब   र   जुकेपानी   नजिक   लोहारपानीमा फलामखानी  भेटिएको  वडाध्यक्ष  गगनसिंह धामीले बताए ।
फलामखानी   भएको   स्थान   पाटन नगरपालिकाको  खोड्पेबाट  एक  घण्टाको दूरीमा   रहेको   छ।   जयपृथ्वी   मार्गको वृन्द्रावनबाट  आधा  घण्टामा  खानी  नजिक पुग्न सकिन्छ। फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो  सम्भावना  देखिएको  सुभम  मिनिरल्स प्राइभेट   कम्पनीका   श्याम   अधिकारीले बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्