२९ जेठ २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसद जानकीदेवी रामलाई स्वागत

प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सांसद जानकीदेवी रामलाई स्वागत

नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगबाट नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामलाई प्रतिनिधि सभामा स्वागत गरिएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बैठकमा स्वागत गरे ।

प्रतिनिधिसभा सदस्य सानु सिवाको निधनपछि समानुपातिक निर्वाचन प्रणालीबाट रामलाई निर्वाचित गरिएको हो । रामले चैत २२ गते शपथ ग्रहण गरिसकेकी छन् ।

कमेन्ट गर्नुहोस्