११ असार २०८३, बिहीबार

भारतमा गएको भूकम्प धक्का नेपालसम्म

भारतमा गएको भूकम्प धक्का नेपालसम्म

भारतमा सोमबार राति ५.४ म्याग्निच्यूडको भूकम्प गएको छ । भारतीय भूकम्प मापन केन्द्रले राति ९ बजेर ४ मिनेट जाँदा भारतको बिन्नादुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएको छ। बिन्नादुरी भारत र भुटानको सीमाक्षेत्र भएको बताइएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालका साथै देशका अन्य स्थानमा समेत महसुश भएको जानकारी आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्