6 shares
बलिउडकी सदाबहार अभिनेत्री माधुरी दीक्षित उमेर ढल्किएसँगै थप स्टाइलिश बन्दै गएकी छन् ।
उनको स्टाइल प्रयोगात्मक तथा क्लासी छ ।
माधुरीका अगाडि बलिउडका अन्य अभिनेत्री पनि फिक्का देखिन्छन् ।
हालै सार्वजनिक उनका तस्वीरले यसलाई पुष्टि गरेका छन् ।