३० जेठ २०८३, शनिबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

बुधवार नेपाली बजारमा सुनको मूल्यमा ५ सय रुपैयाँले वृद्धि भएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, बुधवार चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्