२९ जेठ २०८३, शुक्रबार

दुई सिजन पछि निक जोनसको  ‘जोनस’ शो  रद्द

चैत २५, २०७७
दुई सिजन पछि निक जोनसको  ‘जोनस’ शो  रद्द

अमेरिकी गायक तथा  गीतकार निक जोनसले आफ्नो इन्स्टाग्राममा भिडियो पोस्ट गरे जुन डिजनी च्यानलको बारेमा थियो।

जोनस ब्रदर्स्को पहिलो  सिजन २००९ र २०१० को बीचमा आएको थियो जसमा , निक र उनका भाइहरू केभिन र जोले  डिज्नी  च्यानलको  जोनस  शो मा अभिनय गरेका थिए ।

जसमा उनीहरुको  रोल हाईस्कूल, रोमान्स र उनीहरूका प्रशंसकहरू संगको यात्रा गर्ने थियो ।

दोस्रो सिजनमा जोनस इन एल ए शीर्षक राखिएको थियो जसमा ब्याडको मेम्बर्सहरु संग को लस एन्जलस को यात्रा थियो जुन सबै मा प्रख्यात् थियो।

'जोनस' सिरिजको बारेमा, निकले यस अघिको दोस्रो सिजन गर्नु नै एक ठूलो गल्ती थियो भनेर स्वीकारेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्