![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/dollars_qiQoe8QsUP.jpg)
बिहीवार अमेरिकन डलरको भाउमा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, बिहीवार अमेरिकन डलरको खरिद दर प्रति डलर १ सय १८ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १ सय १९ रुपैयाँ ५९ पैसा रहेको छ ।
बुधवार अमेरिकन डलरको खरिद दर प्रति डलर १ सय १७ रुपैयाँ २० पैसा रहेको छ भन् बिक्री दर १ सय १७ रुपैयाँ ८० पैसा रहेको थियो ।
हेर्नुहोस् सूची