×

NMB BANK
NIC ASIA

भ्वाइस सेवाको आम्दानी इन्टरनेटको भन्दा तेब्बर

चैत २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले आर्थिक वर्ष ०७६÷७७ मा इन्टरनेट सेवाको तुलनामा भ्वाइसबाट तेब्बर बढी आम्दानी गरेको छ । कम्पनीले इन्टरनेट सेवाबाट ८ अर्ब २१ करोड आम्दानी गरेकोमा भ्वाइस सेवाबाट भने २५ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले डेटा सेवालाई आफ्नो आयको मुख्य स्रोत बनाउने भने पनि अझ केही वर्ष भ्वाइस सेवाले ‘लिड’ गर्ने देखिएको छ ।
कम्पनीको आव ०७६-७७ को वार्षिक प्रतिवेदन अनुसार कुल ४२ अर्ब ९९ करोड आम्दानी गरेकोमा ९ अर्ब ७५ करोड नाफा गरेको थियो । भ्वाइस सेवातर्फ २ करोड ग्राहक छन, जसमध्ये मोबाइल सेवाका ग्राहक १ करोड ९३ लाख हुन् । यो समग्र दूरसञ्चार बजारको ५२.६९ प्रतिशत बजार हिस्सा हो । कम्पनीका इन्टरनेट सेवाका ग्राहक डेढ करोड नाघेका छन् । इन्टरनेट सेवातर्फ कम्पनीको बजारहिस्सा ४८.६८ प्रतिशत हो । गत वर्षमा इन्टरनेट सेवाको ग्राहक वृद्धि ९.९३ प्रतिशत भएको छ । प्रतिसेयर आम्दानी ६४.९९ रुपैयाँ गर्न सकेको कम्पनीले गत वर्ष प्रतिसेयर ४० का दरले नगद लाभांश दिएको छ । पछिल्ला आधा दशकमा कम्पनीले सेयरधनीलाई दिने लाभांश दर भने निरन्तर घट्दै गएको छ । प्रतिवेदन अनुसार सरकारी राजस्वमा गत वर्ष कम्पनीले ३५ अर्ब ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । कारोबार दैनिकमा खबर छ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x