०६ साउन २०८३, बुधबार

ब्याकलेस ब्लाउजमा देखिइन् कंगना रनावत

चैत २६, २०७७
ब्याकलेस ब्लाउजमा देखिइन् कंगना रनावत

बलिउड अभिनेत्री कंगना रनावत आफ्नो कडा बयानका लागि प्रसिद्ध छिन् अनि घरिघरि लूक्सबाट पनि चर्चामा रहन्छिन् । 

हालै कंगनालाई पहेंलो सनशाइन सारी र ब्याकलेस ब्लाउजमा देखिएको थियो । सारीमा टेक्सचर्ड प्रिन्ट गरिएको थियो । 
 

कंगनाले सटल डार्क मेकअपका साथै बोल्ड आईज, लाइट आईश्याडो, बीमिङ हाइलाइटर, बोल्ड रेड लिप्स र कपाललाई मेस्सी लूक दिएर स्टाइलिश देखिएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्