२७ जेठ २०८३, बुधबार

जेनिफर लोपेजले गराइन् बोल्ड फोटोशूट

चैत २६, २०७७
जेनिफर लोपेजले गराइन् बोल्ड फोटोशूट

हलिउड अभिनेत्री जेनिफर लोपेज सुन्दरता तथा बोल्ड शैलीका लागि चर्चित छिन् । 

उनका बोल्ड तस्वीरहरूले प्रशंसकहरूको मुटुको ढुकढुकी बढाइदिन्छन् । 

उनको पछिल्लो फोटोशूट पनि भाइरल बनिरहेको छ । 
 

जेनिफर अफ शोल्डर स्किनफिट ब्ल्याक आउटफिटमा देखिएकी छन् । कतिपय तस्वीरमा उनले ओपन शर्ट लगाएको देखिन्छ । 

ब्ल्याक यान्ड ह्वाइटको कन्ट्रास्ट उनमा खुलेको छ । न्युड मेकअप र मेस्सी हेयरले उनको लूकलाई पर्फेक्ट बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्