321 shares
गृह मन्त्रालयले अध्यागमन विभाग लगायत मातहतका निकायमा सरुवा गरेको छ ।
गृह मन्त्रालयको सरुवा सूचीमा केही प्रमुख जिल्ला अधिकारी समेत सरुवा भएका छन् ।
बिहीवारको सरुवामा सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरिएको छ ।