१२ असार २०८३, शुक्रबार

शनिवार बैंकहरू खुला राख्न राष्ट्र बैंकको निर्देशन

शनिवार बैंकहरू खुला राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले चैत महिनाको २५ गते र त्यसपछि मसान्तसम्म पर्ने शनिवार बैंक खुलै राख्नुपर्ने यसअघिकै सूचना अनुसार बिहीवार पुनः सूचना जारी गरेको छ ।

बैंकका कार्यकारी निर्देशकले सूचना जारी गर्र्दै राजस्व बुझ्ने प्रयोजनका लागि बैंकहरू खुलै राख्न निर्देशन दिएका छन् ।

नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरू, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरू एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रूपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गराउन सूचनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्