१६ असार २०८३, मंगलबार

दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड राष्ट्रपती विद्यादेवी भण्डारीबाट  ‘’प्रबल जनसेवाश्री  मानपदवीबाट  विभूषित भएका छन्।

मुलुक को  समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी  दुगडलाई  सो मानपदवी प्रदान गरिएको हो।

उक्त सम्मान कार्यक्रम मिती शुक्रवार राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्