१८ असार २०८३, बिहीबार

तापसीले कंगनालाई दिइन् धन्यबाद

चैत २९, २०७७
तापसीले कंगनालाई दिइन् धन्यबाद

अभिनेत्री तापसी पन्नूले हालै थप्पड फिल्ममा अभिनयका लागि सर्वश्रेष्ठ अभिनेत्री फिल्मफेयर पुरस्कार हात परिन् ।

तापसीले दिएको  स्वीकृति भाषणको एक भिडियो क्लिप सोशल मिडियामा भाइरल भयो। जुन भिडियोमा तप्पसीले कंगना रनौत लगायत आफ्ना सँगी नोमिनीहरुलाई पनि धन्यवाद दिएकी थिइन् ।

उक्त भिडियो क्लिपलाई जवाफ दिँदै कंगनाले लेखेकी छन्.'धन्यबाद तापसी फिल्मफेयर अवार्डको लागि  तपाईं योग्य हुनु हुन्थ्यो।'

केहि समय आगाडी दुबै अभिनेत्रीहरूको  बीच कडा शब्दहरूले सोशल मिडिया भनाभन चलेको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्