![कोरोना संक्रमणपछि 'होम क्वारेन्टीन'मा आलिया [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/alia_nzPSv3ATm0.jpg)
अहिले कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको चपेटामा भारत फसेको छ ।
भारतमात्रै हैन विश्वका धेरै मुलुक कोरोना भाइरसका कारण प्रभावित छ ।
केही दिन पहिले बलिउडकी चर्चित अभिनेत्री आलिया भाटलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै आलिया ‘होम क्वारेन्टीन’मा छिन् ।
उनले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै अहिले आफू क्वारेन्टीनमा रहेको जनाएकी छन् ।
तस्वीरहरू


