२३ जेठ २०८३, शनिबार

भावूक हुँदै हिना खानले शेयर गरिन् भिडियो [भिडियो]

चैत २९, २०७७
भावूक हुँदै हिना खानले शेयर गरिन् भिडियो [भिडियो]

भारतीय टिभी नायिका हिना खान सामाजिक सञ्जालमा निकै सक्रिय हुने नायिकामध्ये एक हुन् । 

तस्वीर तथा भिडियोहरू शेयर गरेर उनी समयसमयमा सामाजिक सञ्जालमा छाइरहन्छिन् । 

उनले आइतवार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो शेयर गरेकी छन् । जुन भिडियोमा हिना निकै भावुक देखिन्छिन् । 

उनले ‘तुझे भूलना तो चाहा’ गीतमा भावुक भिडियो शेयर गरेकी हुन् ।

उनका फ्यानहरूले तस्वीरमा निकै नै लाइक तथा कमेन्ट दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्