२३ जेठ २०८३, शनिबार

बलिउडमा डेब्यू गर्दै इरफानका छोरा बाबिल खान, घोषणा भयो चलचित्र

चैत ३०, २०७७
बलिउडमा डेब्यू गर्दै इरफानका छोरा बाबिल खान, घोषणा भयो चलचित्र

अनुष्का शर्माको प्रोडक्सन हाउन क्लीन स्लेट फिल्मजने ओटीटी प्लेटफर्म नेटफिल्क्ससँग हालै एक सम्झौता गरेको छ । 

खबरका अनुसार, सुपरनेचुरल थ्रिलर फिल्म बनाउनका लागि सम्झौता भएको हो । 

फिल्मको नाम काला राखिएको छ । फिल्ममा इरफान खानका छोरा बाबिल खानले डेब्यू गर्नेछन् । उनका साथमा तृप्ति डिमरी हुनेछिन् । 

तृप्तिले यसअघि लैला मजनूजस्ता फिल्ममा देखिसकेकी छन् । 

अनुष्काले यसअघि नै नेटफ्लिक्ससँग मिलेर बुलबुल बनाइसकेकी छन् । 

कालामा बाबिल र तृप्तिका साथ स्वस्तिका मुखर्जीको पनि मुख्य भूमिका हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्