×

NMB BANK
NIC ASIA

सनातन धर्म संस्कृति संगठनको अध्यक्षमा पुष्पराज, कार्यसमितिमा अरु को-को ?

चैत ३०, २०७७

NTC
Premier Steels

 काठमाडौं । राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको प्रथम केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।

Muktinath Bank

महाधिवेशनले योगी पुष्पराज पुरुषलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । पुरुष यसअघि पनि सो संगठनका अध्यक्ष रहिसकेका छन् । देशभरका ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको महाधिवेशनमा ४३२ जनाको प्रतिनिधित्व रहेको थियो ।
महाधिवेशनले काठमाडौंका खिलनाथ काफ्ले र सुजन अधिकारीलाई उपाध्यक्ष, भक्तपुरका दिपक महाराज आत्रेयलाई महासचिव पदमा चयन गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी गिरीराज पुरुष,बर्दिया, सदस्य,सचिव, नवलपुरकी सिता बस्याल कोषाध्यक्ष, काठमाडौंका केशव वशिष्ठवंशी प्रवक्ता, कैलालीका उपेन्द्र विक्रम पुरुष, सचिवालय संयोजक पनि निर्विरोध चयन भएका छन् । यसैगरी महाधिवेशनले सन्त माधवराज महाराज(टेक प्र.उप्रेती),बाँके, सूर्य प्रसाद भट्टराई, ताप्लेजुङ, ख्याम प्रमाद खनाल,झापा, स्वामी रामानन्द सरस्वती.दार्चुला, बासुदेव गौतम,तेह्रथुम, भवानी प्रसाद पुरुष,सुनसरी, राम बहादुर के.सी,मोरङ, शिवराम घिमिरे,नुवाकोट, देवराज गौतम,ललितपुर, थानेश्वर उपाध्याय,रुपन्देही, अनोज अधिकारी,मकवानपुर, ज्यो. आनन्द भूसाल,पर्वत, बालचन्द्र पौडेल,भक्तपुर, राजेन्द्र प्रसाद ओझा,ललितपुर, ल्हाक्पा तामाङ,रसुवा, सुरेन्द्र श्रीपाली,सुनसरी, पुष्प दाहाल,धनुषा, शम्भु प्र. कोइराला,धनुषा, रविन पंगेनी,स्याङ्जा, आचार्य किशोर वत्स,बाग्लुङ, प्रेम बहादुर चन्द,बैतड, सूर्य प्रसाद काफ्ले,दोलखा, शिव प्रसाद हुमागाई,काभ्रे, फुलमाया शर्मा न्यौपाने,पर्वत, मिलन प्रसाद पौडेल,नवलपरासी, चिरन्जीवी दवाडी,नवलपुर, सुभद्रा श्रेष्ठ,ललितपुर, हेम लक्ष्मी श्रेष्ठ,ललितपुर, नम्रता उपाध्याय स्त्री,नवलपुर, नवराज थपलिया,मकवानपुर, काशिराम काफ्ले,नवलपुर, सुकुन्द प्रसाद आचार्य,मकवानपुर, यज्ञ प्रसाद कडेल,मकवानपुर, हरिबोल सत्याल,काठमाण्डौं, ताल ब. थापा,ललितपुर, सुमित्रा बस्नेत,सिन्धुली, शम्भु हरि निरौला,ओखलढुंगा, उमेश चालिसे,काठमाण्डौं, कृष्ण प्रसाद घिमिरे,नवलपुर, लेखनाथ भट्ट,गोरखा, सत्यराज पाण्डे,कैलाली, कुन्ती चापागाई,काठमाण्डौं, जयराम अधिकारी,काठमाण्डौं, विष्णु प्रसाद खतिवडा (विष्णु देव),झापा, सम्मर बहादुर थापा,बर्दिया, श्याम कुमारी,ललितपुर, राधा भण्डारी,काठमाण्डौं, थिरामञ्जरी पौडेल,काठमाण्डौं, देवी थापा,काठमाण्डौं, नारायण प्रसाद भट्टराई,रामेछाप, नारायण प्रसाद खनाल,सुनसरी, उमेश प्रसाद खतिवडा,खोटाङ, रविन कुमार गौतम,दाङ, रामचन्द्र पिया,चितवन, गणेश अधिकारी,कास्की, नानु आचार्य,,नुवाकोट , महेन्द्र प्रसाद खतिवडा ,दोलखा , सारदा पोख्रेल ,रुपन्देही , रमेश भण्डारी ,दोलखा , सरस्वती धिताल ,चितवन , आनन्द प्रसाद नेपाल ,तनहुँ, गोविन्द प्रसाद मरासैनी ,स्याङ्जा, लेखनाथ न्यौपाने, ईलाम, गणेश रिजाल,दैलेख, धुर्व ऋषी उपाध्याय ,कालिकोट, सरोज पोखरेल,सिन्धुलीलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गरेको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x