२९ जेठ २०८३, शुक्रबार

फल्यो कालो गहुँ

चैत ३१, २०७७
फल्यो कालो गहुँ

सुनसरीको   हरिनगर गाउँपालिका–३,  गौतमपुरका  किसान  रामलाल  मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् ।  कालो गहुँ सुगर फ्री क्लाक रहेको छ ।
कालो गहुँ हुने  थाहा  पाएपछि  आफूले भारतको  इन्दोरमा  रहेका  साथीबाट गत वैशाखमा १४० केजी कालो बीउ ल्याएको बताए । कात्तिकमा   चार   बिघामा छरेर  प्रतिबिघा  ७०  मन  उत्पादन गरेको    उनले बताए । उनले विश्वभर  कालो  गहुँको माग  बढेको  भारतका  साथीबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो  पटक  यो  गहुँ  उत्पादन गरेको बताए । गोरखापत्रमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्